Sunday, 15 September 2019

नेपाली माझ क्रिकेट कसरी शुरु भयो?? जान्न चाहनुहुन्छ भने अवश्य पढ्नुहोस्!


सन् १९२० तिर नेपालमा राज गरि रहेको राणा वंश बाट भएको हो । सन् १९२० तिर जब बेलायतबाट राणाहरु पढाइ सकेर फर्के तिनीहरुलाई यस खेलले आकर्षित गरेको हुँदा उनीहरुले नेपालमा पनि यस खेलको सुरुवात गरेका हुन् । सन् १९४६ मा नेपालमा क्रिकेटलाई उकास्नका लागि क्रिकेट असोसियेसन अफ नेपाल को स्थापना भयो ।
सन् १९५१ मा आएर जब नेपालमा राणाहरुको अन्त्य भयो त्यस बेला देखि क्रिकेट साधारण जनतामाझ पुग्न सफल भयो । क्रिकेट असोसियेसन अफ नेपाल नेपालको राष्ट्रिय खेलकुद मा समावेश गरियो जसले क्रिकेटलाई झन् सम्पूर्ण नेपालीमाझ पुग्न सरल बनाइदियो । सन् १९८० को दशक सम्म क्रिकेट काठमान्डौ उपत्यकामा मात्र सिमित थियो । सन् १९९० देखि क्रिकेट पुरै नेपालमा खेल्न तथा यसको पहुच भयो ।

No comments:

Post a Comment

नेपाली माझ क्रिकेट कसरी शुरु भयो?? जान्न चाहनुहुन्छ भने अवश्य पढ्नुहोस्!

सन् १९२० तिर नेपालमा राज गरि रहेको राणा वंश बाट भएको हो । सन् १९२० तिर जब बेलायतबाट राणाहरु पढाइ सकेर फर्के तिनीहरुलाई यस खेलले आकर्षित...